×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रधानसेनापतिका छोराको १४ लाख पर्ने रोलेक्स घडी कांग्रेस संसदको गोजीमा !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २४ पुष २०७३, आईतवार

PRIME CA
laxmi sunrise bank

प्रधानसेनापतिका छोराको १४ लाख पर्ने रोलेक्स घडी कांग्रेस संसदको गोजीमा !

  • अर्थ सरोकार सम्बाददाता 
पूर्वसेनापति छत्रमान सिंह गुरुङको छोराको १४लाख रुपैयाँ पर्ने घडी नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाको गोजीमा भेटिएको छ । आफ्नो घडी हराएपछि गुरुङका छोराले प्रहरीमा उजुरी गरेपछि प्रहरीले अनुसन्धान गरेको थियो । 
अनुसन्धान गर्दा उक्त घडी कांग्रेस नेताको गोजीमा फेला पर्यो । छत्रमान सिंहगुरुङका कान्छा छोरा  प्रबलमान सिंह गुरुङ लन्डनको एउटा ख्यातिप्राप्त रियल स्टेट कम्पनीका डाइरेक्टर हुन् ।  
शनिबार बिहानै ओखलढुंगाबाट निर्वाचित नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा दरबारमार्ग प्रहरी वृत्तमा पुगे र घडी दिँदै भने, ‘कसले मेरो गोजीमा पो राखिदिएको रहेछ। मलाई त थाहै भएन । ‘
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: