
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – स्वास्थ्य मन्त्रालयले एकै पटक ठुलो संख्यामा कर्मचारी माग गरेको छ । मन्त्रालय अन्तर्गतको मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय हेटौडाले करार सेवाको लागि कर्मचारी मागेको हो । स्थायी पदपूर्ति भएपछि स्वतः करार बदर हुने गरी मन्त्रालयले पदपूर्ति सूचना प्रकाशित गरेको छ ।
निर्देशंनालायले स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, अनमी, अहेब, ल्याब टेक्निसियन लगायतमा २५ जिल्लाका लागि ६५८ कर्मचारी माग गरेको हो। जस मध्ये सबैभन्दा बढी माग स्टाफ नर्स माग गरिएको छ।
सहायक पाँचौ तहका लागि दरखास्त शुल्क १५० र चौथोका लागि १०० रुपैयाँ तोकिएको छ भने सूचना प्रकाशन भएको १५ दिनभित्र आवेदन दिई सक्नु पर्ने छ । तोकिएको न्युनतम शैक्षिक योग्यता पुगेका नागरिकले मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय र निर्देशनालयले तोकेका स्थानमा फाराम बुझाउन सक्नेछन्।
यस्तो छ सुचना हेर्नुस :-



Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्