
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – नागरिक लगानी कोषले सहायक अधिकृत र वरिष्ठ सहायक कर्मचारीको लागि आवेदन माग गरेको छ । कोषले विज्ञापन प्रकाशित गर्दै स्थायी सेवामा काम गर्ने गरी खुला दरखास्त आव्हान गरेको हो ।
कोषले सहायक अधिकृतमा एक जना र वरिष्ठ सहायकमा ६ जना कर्मचारीको माग गरेको हो ।
सहायक अधिकृतमा आवेदन दिन चाहने आवेदकले कम्तीमा पनि स्नातकोत्तर वा सो सरहको उपाधी हासिल गरेको हुनु पर्ने र वरिष्ठ सहायकको लागि कम्तीमा स्नातक वा सो सरहको उपाधी हासिल गरेको हुनुपर्ने विज्ञापनमा उल्लेख छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्