×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नागरिक लगानी कोषमा जागिर खुल्यो

GLOBAL IME BANK

नागरिक लगानी कोषमा जागिर खुल्यो

१६ माघ २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – नागरिक लगानी कोषले सहायक अधिकृत र वरिष्ठ सहायक कर्मचारीको लागि आवेदन माग गरेको छ । कोषले विज्ञापन प्रकाशित गर्दै स्थायी सेवामा काम गर्ने गरी खुला दरखास्त आव्हान गरेको हो ।
कोषले सहायक अधिकृतमा एक जना र वरिष्ठ सहायकमा ६ जना कर्मचारीको माग गरेको हो ।
सहायक अधिकृतमा आवेदन दिन चाहने आवेदकले कम्तीमा पनि स्नातकोत्तर वा सो सरहको उपाधी हासिल गरेको हुनु पर्ने र वरिष्ठ सहायकको लागि कम्तीमा स्नातक वा सो सरहको उपाधी हासिल गरेको हुनुपर्ने विज्ञापनमा उल्लेख छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: