Skip to content

पर्यटन बोर्डले माग्यो २५ अधिकृत

Dish Home

अर्थ सरोकार

 नेपाल पर्यटन बोर्डले सोमबार विज्ञापन प्रकाशित गरेर एकैपटक २५ अधिकृतका लागि दरखास्त आह्वान गरिएको छ ।

खुलातर्फ १४ जना अधिकृत मागिएको छ । यसैगरी महिला ४, आदिवासीरजनजाती ३, मधेसी २, दलित १ र अपांग १ गरी कुल २५ अधिकृत मागेको छ ।

अधिकृत पदका लागि स्नातकोत्तर उत्र्तीण गरेका २१ वर्ष उमेर पूरा भई ३५ वर्ष ननाघेका (महिलाको हकमा ४० वर्ष) सम्मले आवेदन दिन सक्नेछन् ।

दरखास्त फाराम बाेर्डकाे www.trade.welcomenepal.com बाट डाउनलाेड गर्न सकिने छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्