×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दुबईमा सुरक्षा गार्डको तलब बढ्यो

GLOBAL IME BANK

दुबईमा सुरक्षा गार्डको तलब बढ्यो

१४ माघ २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ –  दुबईमा सेक्युरिटी गार्डको तलब बृद्धी भएको छ । नयाँ नियम अनुसार सेक्युरिटी गार्डको तलब बढ्ने र कम्पनीले राम्रो तालिम दिनुपर्ने भएका छ । अर्थ सरोकार डटकमलाइ प्राप्त जानकारी अनुसार यस अधि सेक्युरिटी गार्डले १४४० दिराम तलव बुझ्दै आएका थिए अब गार्डले १९२० दिराम बुझ्नेछन् ।

अथोरिटीका कार्यकारी निर्देशक खालिफा अल सेलिजले कमजोर तलबमानले सुरक्षा सेवाको गुणस्तर पनि कमजोर बनाउने भएकाले समयमै तलवमान बढाउने निर्णय गर्नुपरेको बताए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: