
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – राजतिलक साप्ताहिक र आर्थिक बजार मासिकका प्रकाशक / सम्पादक भुपेन्द्र आचार्यले हिमालयन बैंकले हालेको मुद्धामा सफाई पाएका छन् ।
पत्रकार आचार्यले हिमालयन बैंकबारे लेखेको समाचारमा आफ्नो ‘गाली- बेइज्जती’ भएको भन्दै ‘गाली बेइज्जती’ मुद्धा हालेको थियो । गत साता काठमाण्डौ जिल्ला अदालतले आचार्यलाई सफाई दिएको हो ।
यो पनि पढ्नुहोस् :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्