×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बिपी हाईवेमा पहिरो खस्यो, पूर्व जाने गाडी अलपत्र, यात्रु समस्यामा !

  • कृष्णा चौलागाइं   / अर्थ सरोकार डटकम  

सिन्धुली – विपी राजमार्ग अन्तर्गत खुर्कोट नेपालथोक सडक खण्डमा पर्ने सिन्धुलीको सित्तलपाटी गाविस–९ बेनीमा पहिरो गएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएअनुसार भुकम्पका  कारण चर्किएको करिब २० मिटर सडक सुनकोशीमा खस्दा बाटो अवरुद्ध भएको को छ ।
पहिरो आइतबार राती ११ बजेतिर गएको बताइएको छ । पहिरोका कारण बाटो अवरुद्ध हुँदा, सिन्धुली, रामेछाप, ओखलढुंगा, उदयपुर, खोटाङ्ग तथा तराईका जिल्लाहरुमा चल्ने गाडीहरु रोकिएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: