×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल नागरिक उड्डयन प्राधिकरणमा जागिरको अवसर, प्राधिकरणले माग्यो ५३ जना कर्मचारी

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नेपाल नागरिक उड्डयन प्राधिकरणमा जागिरको अवसर, प्राधिकरणले माग्यो ५३ जना कर्मचारी

९ फाल्गुन २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरणले  ५२  जना कर्मचारीको लागि जागिर खोलेको छ । नागरिक उड्डयन प्राधिकरणले सूचना जारी गरी विभिन्न पदमा ५२  जना कर्मचारी माग गरेको हो । 

छनोटको किसिम लिखित परीक्षा र अन्तर्वार्ता रहने प्राधिकरणले जनाएको छ । प्रधिकरण अन्तरगतका कार्यालयहरुमा रहेर काम गर्नु पर्ने छ ।   दर्खास्तको लागि नेपाल उड्डयन प्राधिकरणको प्रधान कार्यालयमा रू. १०० तिरेर फारम भर्नु पर्ने छ  ।  परीक्षाको लागि भने रु.७०० तिर्नु पर्ने व्यवस्था रहेको छ । दरखास्त फारम आजको मितिबाट २१  दिनको लागि रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: