×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जानकी मान्दिरमाथि भारतको झण्डा ! के हेर्दैछ सरकार ?

GLOBAL IME BANK

जानकी मान्दिरमाथि भारतको झण्डा ! के हेर्दैछ सरकार ?

१४ फाल्गुन २०७३, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

तस्विर : रविन्द्र चौंलागाई 
  • अर्थ सरोकार सम्बाददाता 
जनकपुर – नेपालको प्रसिद्ध तिर्थ-धाम जनकपुरको जानकी मन्दिरमाथि भारतको झण्डा राखेर नेपालको स्वाभिमानमाथि प्रहार गर्ने काम भएको छ । भारतको झण्डा राखेको थुप्रै समय भैसक्दापनि प्रशासन मौन छ भने त्यहाँका अन्य राजनीतिक दलले समेत यसबारे कुनै चासो देखाएका छैनन् ।
यता स्थानीय केहि युवा भने उक्त घटनादेखि आक्रोशित भएका छन् । ‘हामीले नेपालको झण्डा राखौं भन्ने कुरा पनि गरेका हौँ । पहिला दुवै देशको झण्डा थियो, अहिले नेपालको झण्डा फालिएको छ ।  तर हाम्रो ज्यानमाथि नै ‘रिस्क’ हुने भएपनि हामीले केहि पनि गर्न सकेका छैनौं ।’ स्थानीय नरेन्द्र यादवले भने ।
उक्त ठाउँमा भारत र नेपालको झण्डा भएको तर केहि समयमा नेपालको फालेर भारतको मात्र राखेको स्थानीयहरुको भनाइ छ । नेपालको स्वाभिमानमा यत्रो धक्का पर्दासमेत स्थानीय प्रशासन भने मौन बसेको छ।  

`); var fisrc = $c.find('img:first').attr('src'); $('.entry-content img[src="' + fisrc + '"]').hide();
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: