Skip to content
LAXMI SUNRISE BANK

लोक सेवा आयोगमा रोजगारीको अवसर, आयोगले माग्यो २६ जना कर्मचारी

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौँ  – लोक सेवा आयोगले २६  जना कर्मचारीको लागि जागिर खोलेको छ । आयोगले  सूचना जारी गरी विभिन्न पदमा २६  जना कर्मचारी माग गरेको हो ।

खुल्ला प्रतिस्पर्धा रहने उक्त परीक्षाद्वारा स्थायी पदपूर्ति  गरिने  आयागले जनाएको छ ।  आयोग अन्तरगतका कार्यालयहरुमा रहेर काम गर्नु पर्ने छ ।   दर्खास्त फार्मका लागि पाठ्यक्रम सस्थानको वेबसाइट
www.sanskritiksasthan.org.np बाट डाउनलोड गरि फारम भर्न सकने समेत आयोगले जानेको छ ।

   हेर्नुस सूचना 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK