Skip to content
LAXMI SUNRISE BANK

नेपाल स्टक एक्सचेञ्जमा विभिन्न पदका लागि जागीर खुल्यो

अर्थ सरोकार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा जागीर खुलेको छ । नेप्सेले विभिन्न १० पदका लागि २० जना कर्मचारी माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकलाई चैत्र १५ गतेभित्रमा एप्लाई गरिसक्न आह्वान गरिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK