×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपालगन्ज नर्सिङ क्याम्पसमा ६ जनाको लागि रोजगारीको अवसर

  • अर्थ सरोकार सम्बाददाता 

काठमाण्डौ – नर्सिङ क्याम्पसमा पढाउन चाहानुहुन्छ ? त्यसो हा भने नर्सिङ क्याम्पसमा ६ जनाको लागि  १ वर्षको करार अवधिको लागि रोजगारीको अवसर आवेदन खुला गरेको छ । 

जस अन्तर्गत त्रि. वि .को  वतनक्रम अनुसार तलब तथा भत्ता उपलब्ध गराईने र उल्लेखित पदका लागि आवश्यक योग्यता पुगेका उम्मेदवारले दरखास्त दिन सक्ने छन् । सबै समूहमा खुल्लाका साथै आदिवासी ,जनजाती, मधेसी, महिला, दलित र पिछडिएको क्षेत्रले आवेदन दिन सक्ने छन् । योग्यता पुगेका र इच्छुकहरुले खुला गरिएको पदमा फागुन २२ गतेसम्म आवेदन दिन सकिनेछ । दरखास्त फारामसाथ राजश्व दस्तुर वापत रु. १५०० बुझाउनु पर्नेछ । हेर्नुस सुचना 
d

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: