
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – सरकारले सोमबारमात्र विभिन्न देशका लागि राजदुत नियुक्त गरेको छ । अर्थशास्त्रीदेखि मेनपावर व्यवसायीसम्म राजदुत बनेका छन् । यहि क्रममा काँग्रेस सभापति शेरबहादुर देउवाले आफ्नै सासुलाई पनि राजदुत बनाएका छन् । राप्रपा नेतृसमेत रहेकी प्रतिभा राणालाई जापानाका लागि राजदूत नियुक्ति गराएका छन् । नियुक्त गरिएकी राना देउवा पत्नी आरजुकि आमा हुन् ।
जय बहादुर चन्दलाई आइजी बनाउन नसकेको भन्दै देउवा अहिले चर्चामा छन् । चन्दलाई प्रहरी महानिरीक्ष नियुक्ति गर्न प्रधानमन्त्रीलाई दबाब दिएपछि विवादमा परेका देउवा यो प्रकरणमा पनि पुन: विवादमा तानिएका छन् । राप्रपाको कोटाबाट नियुक्त गरिएको भएपनि नातावादकै कारण राना राजदुत नियुक्त भएको सरोकारवालाहरुको आरोप छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्