
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – निजामति कर्मचारी आवासीय विद्यालयमा पढाउन चाहानुहुन्छ ? त्यसो हा भने निजामति कर्मचारी आवासीय बिध्यालय दिपायलले ३ जनाको लागि रोजगारीको दरखास्त आवेदन खुला भएको छ ।
विद्यालयले नेपाली बिज्ञान सामाजिक बिषयको लागि आबेदन खुल्ला गरेको हो । नेपाल सरकारको आधारभूत निम्न माध्यमिक तह अनुसार तलब तथा भत्ता उपलब्ध गराईने र उल्लेखित पदका लागि आवश्यक योग्यता पुगेका उम्मेदवारले दरखास्त दिन सक्ने छन् । हेर्नुस सुचना

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्