×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निजामति कर्मचारी आवासीय विद्यालयमा ३ जनाको लागि रोजगारीको अवसर (सूचना सहित )

GLOBAL IME BANK

निजामति कर्मचारी आवासीय विद्यालयमा ३ जनाको लागि रोजगारीको अवसर (सूचना सहित )

५ फाल्गुन २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ –  निजामति कर्मचारी आवासीय विद्यालयमा पढाउन चाहानुहुन्छ ?  त्यसो हा भने निजामति कर्मचारी आवासीय  बिध्यालय दिपायलले ३  जनाको लागि  रोजगारीको दरखास्त आवेदन खुला भएको  छ । 
विद्यालयले नेपाली बिज्ञान सामाजिक बिषयको लागि आबेदन खुल्ला गरेको हो । नेपाल सरकारको  आधारभूत निम्न  माध्यमिक तह  अनुसार तलब तथा भत्ता उपलब्ध गराईने र उल्लेखित पदका लागि आवश्यक योग्यता पुगेका उम्मेदवारले दरखास्त दिन सक्ने छन् । हेर्नुस सुचना 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: