
- अर्थ सरोकार सम्वाददाता
काठमाण्डौ – नेपाली काँग्रेस र राप्रपाले सबै जिल्लाबाट स्थानीय निर्वाचनमा भाग लिन पाउने भएको छ ।
राप्रपाले छुटेको नौँ जिल्ला र काँग्रेसले एक जिल्लामा दल दर्ता गरेको थिएन । जसले गर्दा स्थानीय तहहरुमा चुनाव लड्न नपाउने अवस्था थियो ।
निर्वाचन आयोगले काँग्रेस र राप्रपासहित छुटेका जिल्लाहरुमा दल दर्ता गरिदिएपछि निर्वाचन लड्न पाउने भएको हो । काँग्रेसले डोल्पाबाट चुनाव लड्न पाउने थिएन भने राप्रपाले मोरङ धनुषासहितका ९ जिल्लाबाट चुनाव लड्न नपाउने निर्वाचन आयोगले भनेको थियो । अब भने दुवैका लागि मैदानमा उत्रिन कुनै अवरोध छैन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्