Skip to content
LAXMI SUNRISE BANK

काठमाडौँ विश्वविद्यालयका प्राध्यापकहरु भन्छन्, ‘नबुझेकालाई प्रविधि बुझाउन गाह्रो छैन, बुझ पचाउनेहरु तगारो भए’

अर्थ सरोकार

अर्थ सरोकार टेलिभिजन कार्यक्रमको आजको भागलाई हामीले प्रविधि विशेष बनाएका छौं । आजको कार्यक्रममा काठमाडौँ विश्वविद्यालयमा कार्यरत दुइ प्राध्यापक डा. पुरुषोतम खरेल र डा. मनिष पोखरेल हाम्रो स्टुडियोमा हुनुहुन्छ । टिभी टुडे टेलिभिजनमा प्रशारण भएको र देशका विभिन्न रेडियोहरुबाट समेत सुन्न सकिने यो कार्यक्रम हेर्नुहोस् :
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK