Skip to content
LAXMI SUNRISE BANK

एउटा तस्विर जसले गिज्याईरहेछ, ‘काठमाडौँको सभ्यता’

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – बागबजारमा सोमबार खिचिएको यो तस्विर । सुचनामा लेखिएको छ, ‘सार्वजनिक सडकमा फोहोर फाल्न मनाही छ । यदि फोहोर फालेमा कडाभन्दा कडा कारवाही गर्ने छ । रु ५००० देखि १५००० सम्म जरिवाना’।  तर जरिवाना कसले कसलाई गर्ने ? अन्त फोहोर फालिएको छैन । सुचना वरीपरी फोहोरका डङ्गुर छन् । कसले मान्ने कानुन ? कसले सजाय गर्ने ? अरु के भन्नु हामीले ? बाँकी  त तस्विर आफैं बोलिरहेछ नि ! होइन र ?     
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK