काठमाडौँ – नेपालका लागि भारतीय राजदूत मन्जिभ सिंह पुरीले आफ्नो भेट प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएको भोलिपल्ट राजदूत पुरी एमाले अध्यक्ष ओलीलाई भेट्न सिंहदरबार पुगेका हुन् ।
राजदूत पुरीसँग एमाले संसदीय दलको कार्यालयमा जारी भेटवार्तामा एमाले अध्यक्ष ओलीसहित प्रमुख सचेतक भानुभक्त आचार्य सहभागी थिए । संविधान घोषणा गरेपछि भारत र एमालेबीच चिसिएको सम्बन्ध सुधार गर्ने प्रयास स्वरुप यो भेटलाई लिइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्