
- नारद खतिवडा, कलाकार /गायक
अग्रज रबिन्द्रज्यू,
राजनिति पेशा होइन सेवा थियो, छ । समाज विकास क्रमको आजको चरणसम्म विशुद्ध तिमीले बोल्दै गरेको “खान पुगोस-दिन पुगोस” जस्ता सामन्ती शब्दावली र “भष्टाचारीलाई किरा परोस्” खालका मिथपुर्ण दैविक श्रापभन्दा माथि उठेर “खान नपाउनेलाई खान पुग्ने युग हाम्रो गन्तव्य” अनि “भ्रष्टाचारी जेलमा सडोस्, त्यसपछि कसैले भ्रष्टाचार गर्ने आँट नगरोस्” को संकल्प नयाँ पुस्ताले तिमीबाट अपेक्षा जो गर्छ, गरीरहेछ। नारा सच्याउनेछौ । यस्ता अदुरदर्शी र अर्थहिन नाराले तिम्रो भिमकाय बौद्धिकतालाई गिज्याएको छ । गिज्याईरहला….!
एक थान मन्त्रीकालागि आदर्श लिलाम गर्ने टुक्रे-टाक्रे दुक्की तिर्की भटमासे दलको दुर्गन्धित खेल मैदानमा अन्तरचेत सहितको सुदुरगामी र बिहंगम दुरदृष्टी सहितको तिम्रो प्रवेशलाई साधुवाद ! आफुलाई सचेत र जिम्मेबार ठान्ने एक मात्र दलले मात्रपनि केही जनविश्वास जित्दा मात्रपनि आदर्श राजनिति संङ्लिन बल पुग्ला कि !
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्