×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

झरिमै खेल्नुपर्ने भो ‘होली’, मौसम विभाग भन्छ, ‘अझै दुई दिन मौसम यस्तै’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

झरिमै खेल्नुपर्ने भो ‘होली’, मौसम विभाग भन्छ, ‘अझै दुई दिन मौसम यस्तै’

Artha Sarokar

२८ फाल्गुन २०७३, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

पश्चिमी वायुको प्रभावले मुलुकको मध्य र पश्चिमी क्षेत्रमा हल्का बर्षासँगै उच्च पहाडी र हिमाली भेगमा हिमपात समेत भएको छ ।

भारतीय भूभागबाट बुधबार नेपाल भित्रिएको पश्चिमी वायु पुर्व सर्ने क्रममा शुक्रबार अधिकांश ठाउँको मौसम बदलिएर मध्य र पश्चिमी क्षेत्रहरुमा बर्षाको प्रभाव देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायूको प्रभाव अझै बाँकी रहेकाले अझै दुई दिनसम्म मौसम बदलिने र हल्का बर्षा हुने महाशखाका मौसमविद् समिर श्रेष्ठले बताए । चट्याङ पर्ने, हावाहुरी र मेघ गर्जन सहित क्षणिक बर्षाको गतिविधी दोहोरीने उनले बताए । यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी