
पश्चिमी वायुको प्रभावले मुलुकको मध्य र पश्चिमी क्षेत्रमा हल्का बर्षासँगै उच्च पहाडी र हिमाली भेगमा हिमपात समेत भएको छ ।
भारतीय भूभागबाट बुधबार नेपाल भित्रिएको पश्चिमी वायु पुर्व सर्ने क्रममा शुक्रबार अधिकांश ठाउँको मौसम बदलिएर मध्य र पश्चिमी क्षेत्रहरुमा बर्षाको प्रभाव देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायूको प्रभाव अझै बाँकी रहेकाले अझै दुई दिनसम्म मौसम बदलिने र हल्का बर्षा हुने महाशखाका मौसमविद् समिर श्रेष्ठले बताए । चट्याङ पर्ने, हावाहुरी र मेघ गर्जन सहित क्षणिक बर्षाको गतिविधी दोहोरीने उनले बताए । यो खबर आजको नेपाल समाचारपत्रमा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्