
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – त्रिशुली जलबिधुत कम्पनीले सिनियर इन्जीनियर सिभिलमा १ जना,इन्जीनियर सिभिलमा ४जना ,इन्जीनियर ईलेक्ट्रिकलमा १ जना गरी जम्मा ६ जना कर्मचारीको लागि दरखास्त आव्हान गरेको छ । लिखित र अन्तर्वार्ता हुने परीक्षामा २५ वर्ष उमेर पुरा भई ३५ वर्ष ननागेको नेपाली ईच्छुक नागरिकले फारम भर्न सक्नेछन् । आवेदन फारम सुचना निस्किएको १५ दिन भित्र भरिसक्नु पर्ने छ ।
दरखास्त फारम समितीको वेभसाईट www.trisulijalavidhyut.com.np बाट समेत डाउनलोड गर्न सकिने छ । वा कम्पनीको कार्यालयमा सम्पर्क गर्नु पर्ने छ । दैनिकमा विज्ञापन प्रकाशन गर्दै समितीले निम्न पद र स्थानका लागि कर्मचारी माग गरेको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्