
दुई वटा विकास बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरिरहेका छन् । राष्ट्रिय स्तरको कैलाश विकास बैंक र क्षेत्रीय स्तरको तिनाउ डेभलपमेन्ट बैंकले प्रशिक्षार्थीदेखि अफिसरसम्मको पदमा दरखास्त आह्वान गरेका छन् ।
रुपन्देही जिल्लाको बुटवलमा केन्द्रीय कार्यालय रहेको तिनाउमा पाँच जना कर्मचारीको आवश्यकता छ । बैंकले अफिसर लेभलमा एक जना, सिनियर एसिस्टेन्ट एक जना, एसिस्टेन्टरजुनियर एसिस्टेन्टरट्रेनी दुई जना र मेसेन्जर एक जनाका लागि दरखास्त आह्वान गरेको छ । दरखास्त फारम मार्च ३० अर्थात् यही चैत्र १७ गतेभित्र बुझाइसक्नुपर्नेछ ।


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्