
- सुरज प्याकुरेल / अर्थ सरोकार डटकम
काठमाडौँ – आजबाट सुरु भएको बैंकिङ एक्स्पो २०१७ ‘फ्लप शो’मा परिणत हुँदा बैंकरहरु निराश बनेका छन् । ५ लाख अवलोकनकर्ता भित्र्याउने आयोजकको सपना, करियर एक्स्पोको समयजस्तै ‘दीवा-सपना’ मात्र भएपछि बैंकरहरु निराश भएका हुन् ।
बोलाइएका अतिथि र पत्रकारहरुबाहेक बाहिरबाट आउने ‘भिजिटर’ हरुको संख्या एकदम न्यून छ । अवलोकनकर्ता नै नआएपछि स्टलहरुमा ‘बिजोग’ देखिएको छ । स्टलमा बसेका अधिकांस मोबाइलमा व्यस्त छन् भने एउटा बैंकका कर्मचारी अर्को बैंकको स्टलमा बुझ्न गइरहेको ‘बैज्जतीलो’ दृश्यपनि देखिएको छ । बाँकी हेर्नुहोस् तस्विरमा :

























यो पनि पढ्नुहोस् :
सुरु भयो बैंकिङ एक्स्पो २०१७ : आयोजकको चरम लापरवाही, सहभागी संख्या अत्यन्तै न्यून
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्