- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको दोस्रो दिन सोमबार बजार घटेको छ । आजको बजार १७.९४ ले घटेर १६७५.७८ विन्दुमा आइपुगेको छ । ९६ करोड ५२ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार पिएलआईसीले गरेको छ भने त्यसपछि क्रमश: पिआरभियु र जीबिआईएमइले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :