
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – बुधबारको तुलनामा बिहिबार सुनको भाउ घटेको छ । बिहिबार छापावाल सुन तोलामा एक सय रुपैयाँले घटेर प्रतितोला ५४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी संघले बताएको छ ।
यता बिहिबार चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा ८१५ रुपैयाँमा कारोबार भएको असली चाँदी बिहिबार ५ रुपैयाँले घटेर ८१० रुपैयाँमा कारोबार भैरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्