बैंकिङ रोजगारीको खोजिमा हुनुहुन्छ ? सूर्योदय लघुवित्तमा दिनुहोस आवेदन अर्थ सरोकार २० चैत्र २०७३, आईतवार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडमा जागीर खुलेको छ । संस्थाले दुई जना वरिष्ठ सहायक शाखा प्रमुख माग गरेको हो । इच्छुक र योग्य नेपाली नागरिकलाई यही चैत्र २४ गतेभित्र एप्लाई गरिसक्न आह्वान गरिएको छ । छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !