
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – एफएनसीसीआइको वस्तुगत तर्फको उपाध्यक्षमा उमेशलाल श्रेष्ठ विजयी भएका छन् । अनुपकुमार मल्ल र शंकरप्रसाद पाण्डेलाई पराजित गर्दै श्रेष्ठ विजयी भएका हुन् । उनले ४७ मत पाएका छन् । श्रेष्ठको जितसँगै वस्तुगततर्फ गोल्छा प्यानल बलियो देखिएको छ ।
खसेकोमध्ये १ मत बदर भएको छ भने दुई मत भेटिएको छैन।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्