
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – बैसाख २५ गतेदेखि ३१ गतेसम्म देशभरका शैक्षिक संस्था विदा हुने भएका छन् । स्थानीय निर्वाचनलाई ध्यान दिंदै सरकारले बैसाख २५ गतेदेखि ३१ गतेसम्म देशभरका शैक्षिक संस्थामा विदा दिने भएको हो ।
निर्वाचन आयोगको विशेष अनुरोधमा सरकारले यसरी स्कुल विदा दिन लागेको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्