
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – नवनियुक्त ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले अव ललितपुरमा नि:शुल्क स्कुल बनाउने बताएका छन् । आफुले स्कुले जिवनमा कष्टका साथ पढेको सम्झने चिरीबाबुले प्री स्कुल फ्री गराउने सोचमा पुगेका हुन्
‘सुरुमा हरेक वडामा प्री स्कुलको अध्ययन निःशुल्क गर्ने उनको योजना छ । माद्यमिक तहसम्मको पढाइ निःशुल्क भनिएको छ तर यहाँ प्री स्कुलमा चर्काे शुल्क छ । कमसेकम एउटा वडामा एउटा मात्रै भएपनि प्री स्कुल फ्री गर्न सकियोस् भन्ने मेरो सोच छ, जसको तत्कालै सम्भाव्यता अध्ययन थाल्छु ।’ उनले भने ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्