- अर्थ सरोकार सम्बाददाता
कक्षा ११ को परिक्षा असार १ देखि १० गतेसम्म हुने भएको छ । राष्ट्रिय परिक्षा बोर्डले दिएको जानकारी अनुसार कक्षा ११को परिक्षा असार १ गतेदेखि १० गतेसम्म गर्ने निर्णय भएको छ ।
अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव डिल्लीराम रिमालले भने, ‘निर्वाचनको मिति सरेपछी परिक्षा सार्नु परेको हो । पछी सार्दा निकै ढिलो हुन्छ भन्ने गुनासो आएपछि अगाडी नै सारेका छौं ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्