बराबरी मत आएपछि गोलाप्रथाबाट वडाध्यक्ष चुनिए, कांग्रेसको भाग्य बलियो भएपछि दिनेश विएम बिजयी ! अर्थ सरोकार २ जेष्ठ २०७४, मंगलवार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG सल्यान – ढोरचौर गाउँपालिका ४ को वडा अध्यक्ष भने बराबर मत भएपछि गोलाप्रथाबाट चयन गरिएको छ । नेपाली कांग्रेसका दिनेश विएम र नेकपा एमालेका देवेन्द्र रोका दुवैले बराबर मत ३ सय २१ प्राप्त गरेपछि गोलाप्रथाबाट कांग्रेसका दिनेश विएमलाई विजयी बनाइएको छ । छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !