Skip to content
LAXMI SUNRISE BANK

ओली भेट्न देउवा बालकोटमा, के के भए त सहमति ?

अर्थ सरोकार

भक्तपुर – ओली र देउवाबीच भेटघाट भइ केहि विषयमा सहमति भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बुधबार बिहान ओली निवास बालकोटमा भेटवार्ता भएको हो ।
छलफलका लागि सभापति देउवा बिहान ११ः३० बजे एमाले अध्यक्ष ओली निवास बालकोट पुगेको र करिब एक घन्टा भएको भेटमा कांग्रेस सभापति देउवाले मधेस केन्द्रीत दललाई सहमतिमा ल्याएर चुनाव गराउनुपर्नेमा जोड दिँदै संविधान संशोधनमा सहयोग गर्न एमाले अध्यक्ष ओलीलाई आग्रह गरेको बताइएको छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK