×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कक्षा ११ को परीक्षा असार १ देखि १० गतेसम्म गर्ने निर्णय !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

कक्षा ११ को परीक्षा असार १ देखि १० गतेसम्म गर्ने निर्णय !

Artha Sarokar

१७ जेष्ठ २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – कक्षा ११ को परिक्षा असार १ देखि १० गतेसम्म हुने भएको छ । राष्ट्रिय परिक्षा बोर्डले दिएको जानकारी अनुसार कक्षा ११को परिक्षा असार १ गतेदेखि १० गतेसम्म गर्ने निर्णय भएको छ । 
अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव डिल्लीराम रिमालले भने, ‘निर्वाचनको मिति सरेपछी परिक्षा सार्नु परेको हो । पछी सार्दा निकै ढिलो हुन्छ भन्ने गुनासो आएपछि अगाडी नै सारेका छौं ।’
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी