
- अर्थ सरोकार इलेक्सन ब्यूरो
गोरखा – नेपाली उखाननै छ, ‘भाइ फुटे, गवार लुटे’ ! यस्तै भएको छ गोरखामा । माओवादीले ११ वटा स्थानीय तहमध्ये दुईवटामा मात्रै जित हात पारेको छ भने गोरखाको सुलिकोट र शहीद लखन थापा गाउँपालिका बाहेक स्थानीय तहमा माओवादी केन्द्रले अन्यमा जित हासिल गर्न सकेन ।
यता चुमनुव्री, धार्चे, अजिरकोट, आरुघाट, गण्डकी, सिरानचोक र भीमसेन गाउँपालिका तथा गोरखा र पालुङटार नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवारले जित हासिल गरेका छन् । अझ गोरखाको सन्दर्भमा रोचक कुरा त के छ भने माओबादीका उम्मेदवारले हारेका तहमा उसको र नयाँ शक्तिका उम्मेदवारको मत जोड्दा कांग्रेस निक्कै पछाडि हुन्छ । यसरी मिलेर जाँदा जितीने ठाउँमा पनि एक अर्कालाई सिध्याउने माओवादी र नयाँ शक्तिको रणनीतिको फाइदा यसटक गोरखाका कांग्रेसले लिएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्