×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘काँग्रेस–माओवादीलाई रेल चढाएर एक फन्को पोखरा घुमाउने रहर छ’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

‘काँग्रेस–माओवादीलाई रेल चढाएर एक फन्को पोखरा घुमाउने रहर छ’

Artha Sarokar

२८ बैशाख २०७४, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी ओलीले कांग्रेस- माओवादीलाई रेल चढाएर एक फन्को घुमाउने रहर भएको बताएका छन् । बुढानीलकण्ठ नगरपालिकाको चुनावी सभालाई बुधबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीय तहमा जितेपछि पार्टीको प्रतिवद्धता अनुसार काठमाडौंमा रेल कुदाइने ओलीले बताए । ‘हामीले चुनाव जितेपछि हाम्रै पालमा अरु पार्टीका नेताहरुलाई रेल चढाएर एक फन्को पोखरा घुमाएर काठमाडौं ल्याउँछौं’, ओलीले भने ।
एमालेको तर्फबाट मेयरमा दाबी गरेका नेता कुसुम भट्टराईले एमाले जितको नजिक पुगिसकेको बताए । ‘बुढानीलकण्ठका नगरबासीले एमाले चाहेका छन्, हाम्रो जित सुनिश्चित छ’, सभालाई सम्बोधन गर्दै भट्टराईले भने ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी