
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – यहि जेठ १८ गते हुने भनिएको लोकसेवा आयोगको परिक्षा सरेको छ । लोकसेवा आयोगले दिएको जानकारी अनुसार उक्त मितिमा हुने भनिएको परिक्षा यहि असार १० गतेसम्मका लागि सरेको छ । लोकसेवा आयोगले परिक्षा सार्नुको ठोश कारण भने देखाएको छैन ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्