×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बैसाख ३० गते नेपाल बन्द !

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – स्थानीय तहको निर्वाचन असफल बनाउने उद्घोष गर्दै नेपाल कम्युनिष्ट पार्टीले बैसाख ३० गते अर्थात शनिबार नेपाल बन्दको आयोजना गरेको छ । स्थानीय तहको निर्वाचन विथोल्ने उदेश्यले बन्दको आयोजना गरेको नेकपाले यसअघि नै ३० गते नेपाल बन्दको घोषणा गरेको थियो ।


बन्दका कारण निर्वाचनका लागि अन्तिम दिन गाउँ जानेहरु मर्कामा पर्ने भएका छन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: