
काठमाडौँ – केही समय पछाडि ठीक चार बजे प्रधानमन्त्री प्रचण्डले सिंहदरवारबाट विशेष सम्बोधन गर्दै राजीनामा दिने तयारी थाल्दैछन । र देउवालाई सत्ताको चावी सुम्पने तयारी थालिरहँदा उता ठीक सोही समयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने पार्टीको स्थायी समिति बैठक डाकेका छन । त्यो पनि वालकोटमा ।
बालकोट स्थित ओली निवासबाटै एमालेले आफ्नो नयाँ रणनीति तयार गर्ने उस्ले तयारी थालेको छ । सत्ता हस्तान्तरणका लागि प्रधानमन्त्री दाहाललाई हतारो नगर्न सल्लाह दिइरहेका नेता ओलीले हिजो विहान बालुवाटार बैठकमा नेता शेरबहादुर देउवासँगको भनाभनपछि काँग्रेसप्रति अलिक कडा रवैया अपनाएका छन्।
हिजो देखि नै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरुद्ध गर्दै आएको छ । सोही कारण प्रधानमन्त्रीले सदनमा गर्ने भनिएको सम्बोधन रोकिएको छ । – एस काठमाडौं
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्