![]() |
| तस्विर : अनलाइनखबर |
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – काठमाडौं महानगरका मेयरका उम्मेदवार विद्या सुन्दर शाक्यले एमालेको जीत निश्चित भएको दावी गरेका छन् । यसअघिपनि अर्थ सरोकार डटकमद्वारा सञ्चालित अर्थ सरोकार निर्वाचन विशेष टेलिभिजन कार्यक्रममा काठमाडौँको मेयर विद्या सुन्दर शाक्य नै हुने दावी गरेका उनले आइतबारपनि सोहि कुरा दोहोर्याएका छन् ।
लगनचोकस्थित मतदान केन्द्रमा भेटिएका शाक्यले भने, ‘एमालेको जीत निश्चित छ ।’ रमाइलो पारामा उनी फेरि बोले, ‘आज त दिनपनि सन् डे (आइतबार) रहेछ, जित्नपनि सन् अर्थात सुर्यले नै जित्छ ।’ यता कांग्रेस उम्मेदवार राजुराज जोशीले १९ नम्बर वडाको यट्खाबहाल केन्द्रबाट मतदान गरेका छन् भने विवेकशील नेपालीको तर्फबाट मेयरको उम्मेदवार बनेकीराष्ट्रपति कार्यालय शीतलनिवास अगाडि रहेको वडानम्बर ३ स्थित मतदान केन्द्रबाट मतदान गरेकी छिन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्