
काठमाडौं – काठमाडौं महानगरपालिकाको प्रारम्भिक मतपरिणामा विवेशशील पार्टीबाट मेयरमा उमेदवारी दिएकी रञ्जु दर्शनाले सुखद् सुरुआत गरेकी छन् ।
नेपाली कांग्रेस र एमालेले समान १४र१४ मत प्राप्त गर्दा रञ्जुको पक्षमा १० भोट खसेको छ । यता साझा पार्टीका तर्फबाट मेयरमा उमेदवार पूर्व सचिव किशोर थापाले भने १ भोट प्राप्त गरेका छन् ।
काठमाडौं महानगरमा मेयरका लागि एमालेबाट विद्यासुन्दर शाक्य, कांग्रेसबाट राजुराज जोशी, विवेकशीलबाट रञ्जु दर्शना र साझा पार्टीले किशोर थापालाई उठाएको छ ।
शाक्य र जोशी बीच नै कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
मतगणना स्थल राष्ट्रिय सभागृह परिषरमा यतिबेला राजनीतिक दलका कार्यकर्ता, सुवेच्छुक र पत्रकारको ठूलो संख्यामा उपस्थिति छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्