
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – सेयर ब्रोकरहरु भ्याटको दायरामा आउनुपर्ने भन्दै आन्तरिक राजश्वले पत्र काटेपछी ब्रोकरहरु तनावमा परेका छन् । विभागको पत्रपछि अहिले १०:३० बजे ब्रोकरहरु समूहनै बनाएर नेपाल धीतोपत्र बोर्ड पुगेका छन् ।
भ्याटको दायरामा ब्रोकरहरु आउनुपर्ने भन्दै यसअघि महालेखाले ब्रोकर हाउसहरुको बेरुजु देखाएको थियो । यसैलाई टेक्दै आन्तरिक राजश्व विभागले ब्रोकर हाउसहरुलाई पत्र काटेको थियो ।
धीतोपत्र बोर्डबाट पनि यो कुरालाई उचित सम्बोधन नभए आद्नोलनमा जाने ब्रोकरहरुको तयारी गरेको बुझिएको छ । विशेष स्रोतले दिएको जानकारी अनुसार आज विहानभर बैठक बसेर धीतोपत्र बोर्ड गुहार्ने निर्णय ब्रोकरहरुले गरेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्