Skip to content
LAXMI SUNRISE BANK

अख्तियारले सुचना निकाल्दै भन्यो, ‘यी दुइ सिएलाई जसले देखेपनि प्रहरीमा खबर गर्नू’

अर्थ सरोकार

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिए लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकाललाई पक्राउको सार्वजनिक सूचना प्रकाशित गरेको छ ।

बिहीबार गोरखापत्र दैनिकको सार्वजनिक सूचना प्रकाशित गरि उनीहरुलाई देख्ने या फेला पार्ने जो सुकैले आयोगको हटलाइन १०७ नम्बरमा फोन गरिदिए या नजिकको प्रहरी कार्यालयमा बुझाए उचित पुरस्कार दिने जनाएको हो। बयानका लागि उपस्थित हुन सूचना जारी गरिएकोमा महत र ढकाल फरार रहेको अख्तियारले उल्लेख गरेको छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK