
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – नेपालमा डट एनपी डोमेन नि: शुल्क उपलब्ध गराउंदै आएको मर्कन्टाईल कम्युनिकेसनको दर्ता गराउने वेव साइट register.mos.com.np नै ह्याक भएको छ । बिहिबार विहान वेव साइट खोलेर हेर्दा साइट ह्याक भएको पाइएको हो । यसबारे कम्पनीको औपचारिक धारणा आएको छैन ।
यद्यपी डट एनपीका डोमेनहरु र त्यससंग सम्बन्धित डाटाहरु भने सुरक्षित रहेको बुझिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्