×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इन्भेष्टर्स फोरमले कारोबार नै नगर्न आह्वान गरेपछि साउनदेखि बजार घट्ने संकेत ! सेयर कारोबारमा भ्याट नलगाउन माग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

इन्भेष्टर्स फोरमले कारोबार नै नगर्न आह्वान गरेपछि साउनदेखि बजार घट्ने संकेत ! सेयर कारोबारमा भ्याट नलगाउन माग

Artha Sarokar

२९ असार २०७४, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं –  नेपाल इन्भेष्टर्स फोरमले एक विज्ञप्ति जारी गर्दै सेयर कारोबारमा मूल्य अभिबृद्धि कर (भ्याट) नलगाउन आग्रह गरेको छ । सेयर कारोबारमा भ्याट लगाउने तयारी भएको र त्यस्तो भ्याट लगानीकर्ताको थाप्लोमा हाल्न खोजिएको भन्दै फोरमले साउन २ गतेदेखि कारोबार नै नगर्न सबै लगानीकर्ताहरुलाई आह्वानसमेत गरेको छ ।  
फोरमले बुधबारै विज्ञप्ति जारी गर्दै सेयर बजार भ्याटमुक्त क्षेत्र भएकोले भ्याट लगाउने बिषय आफूहरुलाई मान्य नहुने बताएको छ । सेयर कारोबारमा भ्याट लगाउने हो भने भ्याट लगाउन थालेकै दिनदेखि आफूहरुले सेयर कारोबार नै ठप्प पार्ने चेतावनी पनि फोरमले दिएको छ । हेर्नुहोस् पूर्ण विज्ञप्ति :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी