
काठमाडौं – नेपाल इन्भेष्टर्स फोरमले एक विज्ञप्ति जारी गर्दै सेयर कारोबारमा मूल्य अभिबृद्धि कर (भ्याट) नलगाउन आग्रह गरेको छ । सेयर कारोबारमा भ्याट लगाउने तयारी भएको र त्यस्तो भ्याट लगानीकर्ताको थाप्लोमा हाल्न खोजिएको भन्दै फोरमले साउन २ गतेदेखि कारोबार नै नगर्न सबै लगानीकर्ताहरुलाई आह्वानसमेत गरेको छ ।
फोरमले बुधबारै विज्ञप्ति जारी गर्दै सेयर बजार भ्याटमुक्त क्षेत्र भएकोले भ्याट लगाउने बिषय आफूहरुलाई मान्य नहुने बताएको छ । सेयर कारोबारमा भ्याट लगाउने हो भने भ्याट लगाउन थालेकै दिनदेखि आफूहरुले सेयर कारोबार नै ठप्प पार्ने चेतावनी पनि फोरमले दिएको छ । हेर्नुहोस् पूर्ण विज्ञप्ति :

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्