Skip to content

यो भिडियो हेरेर नरुने प्रयास गर्नुहोला, मेयरको मेट्रो रेलका गफलाई ‘थुक्क’ भन्नुहोला !

Dish Home

अर्थ सरोकार

काठमाडौँ – बिजोग छ काठमाडौँका सडक र यो सामाखुसीको शुक्रबारको घटना । भिडियो आफैं बोलिरहेछ, एउटी बालिकाको दर्दनाक घटना । मेट्रो रेलको खिल्ली र मेयरका आँखा खुल्न काफी भिडियो दृश्य । कृपया नरुने प्रयास गर्नुहोला ।

     

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्