
काठमाडौं – प्रहरीको सरुवामा गृहमन्त्रीको मनपरी भएको पाइएको छ । प्रहरीमा चेन अफ कमान्ड कायम राख्ने र सरुवा , बढुवामा हस्तक्षेप नगर्ने घोषणा गरेका गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले आफ्ना भतिज वसन्त शर्मालाई वडा प्रहरी कार्यालय वैदाममा काज सरुवा गरेर नातावादलाई प्राथमिकता दिएपछि उनको मनपरी छताछुल्ल भएको हो ।
नियमित सरुवामा वैदाम इञ्चार्ज वन्न दर्जनौ इन्सपेक्टरहरुको ‘इन्ट्रेष्ट’ देखिएको पाइएपछि त्यहि वमोजिमको दवाव र चलखेल हुने भएपछि गृहमन्त्रीको आग्रहमा आइजीपी प्रकाश अर्यालले वसन्त शर्मालाई काज सरुवाको निर्णय गरि वैदाम पठाएको बुझिएको छ ।
गृहमन्त्री कडा र निस्पक्ष देखिएकको भन्ने चर्चा चलिरहेका बेला उनको यस्तो मनपरी छताछुल्ल भएको हो ।गृहमन्त्रीले आफन्त र वरपरका मान्छे हेर्दैनन् भन्ने कुरा सुनिएपनि सकेनन् । वडा प्रहरी कार्यालय वैदाम किन सवै जसो इन्सपेक्टरको रोजाइमा पर्छ भन्ने कुरा उनीहरुकै इन्ट्रेस्टवाट उठेको विषय हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्