
- अर्थ सरोकार सम्बाददाता
यस्तै बरिष्ट उपाध्यक्षमा कृष्ण प्रसाद गौतम (लम्बु) निर्वाचित भएका छन् । यस्तै प्रथम उपाध्यक्षमा कविन्द्र महर्जनले जीत हात पारेका छन् । उनी कविन्द्र निर्माण सेवामा आवद्ध छन् । यस्तै द्वीतीय उपाध्यक्षमा बासु खड्का ले जीत हात पारेका छन् भने महासचिवमा शन्त कुरार श्रेष्ठ (सन्तु) ले जीत हात पारेका छन् । यस्तै सचिवमा इश्वर पन्त निर्वाचित भएका छन् । यस्तै कोषाध्यक्षमा तिलक बहादुर लामा, र सह कोषाध्यक्षमा मनोज श्रेष्ठ निर्वाचित भएका छन् ।
आइतबार बेलुकादेखि नै सुरु भएको मतगणनापछी यस्तो नतिजा आएको हो । निर्माण व्यवसायी महासंघको निर्वाचनमा महत्वपूर्ण भूमिका खेल्ने यो निर्वाचनमा थापाले जीतेसँगै माहोल परिवर्तन भएको छ । यो निर्वाचनको परिणामसँगै अव महासंघमा कसले जित्छ भन्ने कुराको अड्कल काट्न थालिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्