×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘कमोडीटी बजारमा सम्भावना नै सम्भावना छ, बुझेर लगानी गरे घाटा हुन्न’ कृष्ण गिरीसंगको अन्तर्वार्ता

PRIME CA

‘कमोडीटी बजारमा सम्भावना नै सम्भावना छ, बुझेर लगानी गरे घाटा हुन्न’ कृष्ण गिरीसंगको अन्तर्वार्ता

अर्थ सरोकार

११ भाद्र २०७४, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – कमोडीटी बजारका बारेमा अन्तराष्ट्रिय अनुभवसमेत बटुलीसकेका कृष्ण गिरीले नेपालको कमोडीटी बजारमा सम्भावना नै सम्भावना भएको बताएका छन् । केहि चुनौतीका वावजुतपनि सरकार, लगानीकर्ता र अन्य निकायले समन्वयकारी भूमिका खेलेको खण्डमा नेपालको कमोडीटी बजार निकै बिकसित हुने उनको तर्क छ । अर्थ सरोकार टेलिभिजन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । हेरौं भिडियोमा उनीसँगको यो विशेष अन्तर्वार्ता :

   

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: