बैंकर प्रमुख प्रमोद बर्माको मरण अचम्मसँग भयो । २०७१ साल साउन महिनामा बैँकमा चौथो तहमा खुला प्रतिष्पर्धाबाट नाम निकालेर सरकारी जागिरे जीवन शुरु गरेका बर्मा एक बर्ष अघी छैठौ तहमा नाम निकालेर गुलरिया शाखा प्रमुखको बनेका थिए । बाँकी हेरौं जनता टेलिभिजनले तयार गरेको यो कार्यक्रम :