काठमाडौँ- धेरैपछी काठमाडौँमा भूकम्प गएको छ । आज विहान अर्थात बुधबार काठमाडौँमा भुकम्प गएको हो । विहान २ बजेर २ मिनेट जाँदा काठमाडौँमा भूकम्प गएको हो । भूकम्पपछी एकाविहानै काठमाडौँका जनता सडकमा आएका छन् । भूकम्पबारे अन्य विवरण आउन बाँकी छ ।
यता भूकम्प कत्रो गएको थियो भन्नेबारे जानकारी दिने सिस्मो नेपाल वेव साइट भने डाउन छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्